• ‘तान्दातान्दै श्रीमती र छोरीलाई पहिराेले पुर्यो’

    म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बग...

  • म्याग्दीमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २७ पुग्यो ,चार जना बेपत्ता ,१२ जनाको उद्धार

    साधन राम्जाली । म्याग्दी । असार २७  विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ । पहिरोमा परी ज...

  • नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।   काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।   याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्...

  • शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।   मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २४ हजार ९७ जना छन् । आठ हजार २ सय ३९ आइसोलेसनमा...

  • म्याग्दी पहिरो : १९ जनाको शव भेटियो, घाइते १२ जनाको हेलिकप्टर मार्फत उद्धार

    साधन राम्जाली म्याग्दी । शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित  स्थानमा सारिएको छ । ...

  • पशुपतिको जग्गामा व्यक्तिको रजाइँ, सरकार लाचार

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति÷संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।   विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्ग...

  • कोरोना संक्रमणबाट काठमाडौँमा थप एक जनाको मृत्यु

    काठमाडौँ । सिनामंगलस्थित केएसमी अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।   असार १९ गते अस्पताल भर्ना भएका मिर्गौलाका विरामी उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।   गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण ...

  • कतारबाट फर्किएकामा कोरोना आशङ्का, १४९ यात्रुलाई खरिपाटी क्वारेन्टाइनमा लगियो

    भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।   कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमा...