• वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिलः डा.केसी

    काठमाण्डौंः राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो । हुन त मलाई त्यतिवेलापनि यीनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पुरा गर्छन भनेर विश्वास थिएन  र संभव पनि ...

  • नेपालमा महिला हिंसा रणनीतिक योजनाः कागजी घोडा

    दिपा राई काठमाडौँः हामीले हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएका छौ, तै पनि हरेक दिन हामीले महिला हिंसाका घटना र समाचार देख्दै र सुन्दै आएका छौँ । अझ कतिले त भोग्दै पनि आएका छन् । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मदेखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले ...

  • सरकार शोषक सामन्तीहरुको लाइनमा उभिएको पुर्व प्रधानन्यायधिश कार्कीको आरोप

    काठमाण्डौं ।    राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले डा.गोविन्द केसीेको भद्र आन्दोलन मार्फत गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै केसीले उठाएका मुद्धाको सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै कार्कीले केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा श...

  • प्रधानमन्त्रीलाई चेलीको खुल्ला पत्र : सत्ता र शक्तिको घमण्ड त्यागेर, जनहितकोलागि सफल सरकार बनेर देखाउ

    दिपा आले, काठमाडौँ । श्रीमान सम्माननिय  प्रधानमन्त्री ज्यू, लोकतान्त्रिक गणतन्त्रमय देशमा आज जनताको मानवअधिकार हनन् हुंदैछ । नेपाली जनता आफ्नै वर्तमान सरकारबाट लुटिदैछन् । जनताको भोटबाट निर्वा्चित भई सत्तामा पुगेका सत्ताधारीहरुले यति बेला जनताको अत्मासम्मानलाई ठेस पुराउने काम गरिरहेको छन् । दुःख साथ भन्नु पछर्...

  • सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

    काठमाडौँः त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएका छन्  ।   त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगो...

  • मोदीको भ्रमणपछि मात्र पार्टी एकता प्रवक्ता: भुसाल

    नगरकोट:नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनुभयो ।   रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री के...

  • पात्रोमा पनि मोदि आउने दिनको सार्वजनिक विदा छापिनुपर्छ

    बाबु रोका मगर दिल्ली / भारत    मोदि नेपाल आउने बिषयमा मेरो कुनै विरोध र आपत्ति छैन एक अर्काको देशका मन्त्रीहरू एक अर्को देशमा आउन जान मिल्छ त्यो त्यति ठूलो आपत्ति होइन तर देशको सार्वभौमता लाई खोक्रो बनाउनु आपत्ति को बिषय छ । हुनसक्छ ओलि सरकार ले मोदि सरकारलाइ दुवै देशको मैत्रीपुर्ण सम्बन्धलाई झन बढी गाढा बन...

  • श्रम दिवस नारामा मात्र सिमित, मजदुरका पिडा जस्ताको तस्तै

    पिएन ओझा काठमाण्डौँ - मे १ अर्थात अन्तराष्ट्रिय १२९ औं श्रमिक दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो । विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरूको नेतृत्व गर्नेहरूले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्तिविकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष उत्सव जस्तै गरी यो दिवस मनाउने गर्छन् । ...

  • विनासकारी भुकम्पको ३ बर्ष वित्यो, ३ सिईओ फेरिए तर पिडित अझै त्रिपाल मुनि

    केदार चापागाँई वैशाख, १२ काठमाडौं । ३ बर्ष अघि २०७२ साल बैशाख १२ गते मध्ययनमा आएको विनाशकारी भूकम्पको कारण हजारौको ज्यान जानुको साथै लाखौ मानिसहरु विस्थापित भएका थिए । लगातार महिना दिन सम्म सानो तिनो भुकम्पको झड्का आइ रहदा तत्कालिन समयमा जनमानसमा ठुलो सन्त्रास फैलिएको थियो । जुन वेला मानिसहरु महिनौ दिन सम्म खुल्ला चौ...

  • देशभर १२ औं लोकतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ

    काठमाडौँ नाईस समाचार डेस्क - आज बैशाख ११  देशभर १२औं लोकतन्त्र  दिवस भव्यताका साथ मनाइँदैछ । ऐतिहासिक दोस्रो जनआन्दोलन २०६२र०६३ पश्चात २०६३ वैशाख ११ गते निरंकुश राजतन्त्रको  प्रत्यक्ष शासन अन्त्य भई राजाले शासन सता जनतालाई हस्तान्तरण गरेका थिए । जनआन्दोलनका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत १२ बुँद...