ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आकाशिएको छ । बुधबार सुनको मूल्य ५ सयले बढेर ९१ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको  थियो । मंगलबार सुनको मूल्य एक सय रुपैयाँ घटेको थियो ।

 

महासंघका अनुसार चाँदीको भाउ पनि बुधबार तो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार